साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रेकअप हुन्छ भेटमा

Nepal Telecom ad

देशको हालत हेर्दा
सधैं बिरामी जस्तो लाग्छ
जतिखेर बत्ती बाल्नखोज्दा पनि
अन्धकार नै भाग्छ
पानी थाप्न गयो भने
धाराको टुटीले हावा मात्रै फाल्छ
नेटसँग भेट गर्न खोज्यो
नाउ नो नेटवर्क भन्छ
शुल्क भने समयमै
तिरीराख भन्छ
बेलाबेला फ्रिकल दिए जस्तो गर्छ
रासन पानी कटाएर
फोनको रिचार्ज हुन्छ
फोन गर्यो यौटालाई
रिसिभ गर्ने अर्कै पर्छ
व्यापारदेखि अपारसम्म
यै मोबाईलले गर्छ
लभ पर्छ आजकाल नेटमा
कठैबरा बिचरा ! !
ब्रेकअप हुन्छ भेटमा ।
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x