साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाइन्न

Nepal Telecom ad

जन्मले मात्र कोहप् महान् हुँदैन
कर्म विना नामै चल्दैन
सबैलाई समान हो समय
कसैलाई बढी र घटी हुँदैन
मनले मान्दा समय चाहिन्न
मनै नभएपछि फुर्सद पाइन्न
नाता त केबल बन्धन रहेछ
मन मिल्ने साथी कदापि पाइन्न
सहारा त सिर्फ जिउनलाई हो
जिन्दगी कटाउन बहाना चाहिन्न
विश्वास म कसलाई गरूँ
धोका नदिने मन पाइन्न ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x