साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामदारको घुमाइ !

Nepal Telecom ad

हामदार घुमे जम्मै, कामदार चुसी चुसी
मन्त्री– सांसदका लेखा, कामदार सबै ‘छुसी’ ।
बायोमेट्रिक् बहाना हो, भत्ता पड्काउने कुरा
सल्लाहकार खर्दार, बोके सांसदले भुरा ।। १।।

स्वास्नी साली सबै बोकी, घुम्न विदेश निस्किए
कल्याण–कोश मासेर, लुटेरा सब जिस्किए ।
लूटको तन्त्रमा कस्तो, लोकतन्त्र रमाउला
श्रमजीवी रुवाएर, नयाँ नेपाल आउला ? ।।२।।

विदेशी भूमिमा चर्को, श्रम—दाना बगाउने
उनैका नामको कोश, एम्पी भ्रस्ट भजाउने ।
यस्तो चर्तिकलाबाट, के प्रजातन्त्र आउला ?
संविधान कता बन्छ, बरु साँढे त ब्याउला ।। ३।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x