साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन कुन नाम दिऊँ ?

Nepal Telecom ad

बिमान खाए
अल्कत्रा खाए
गर्नु काम गरी सके
भन प्रभु के काम दिऊँ
शब्द पनि छैनन् अब
भन प्रभु कुन नाम दिऊँ ।

भ्रष्टचारी भनी सके
अत्याचारी पनि भनी सके
हत्यारा लुटेरा
बलात्कारी पनि बनी सके
गर्नु पर्ने काम सबै गरी सके
भन प्रभु कुन काम दिऊँ
शब्दकोशमै छैनन शब्द
भन प्रभु कुन नाम दिऊँ ।

सड्क पुल पनि खाइ सके
बालुवा गिट्टी पनि चपाइ सके
सहिदको कोटामा होस् कि
दहितको कोटामा होस्
देश विदेश गएर आइ सके
पाउने विशेषण पाइ सके
भन प्रभु यिनलाई कुन काम दिऊँ
नालायक खलनायक पनि छैन अब
भन प्रभु कुन नाम दिऊँ ।

नेपाल पुत्रहरू मरुभूमिमा लडिरहेका छन्
कसैको लास उतै महिनौ सडिरहेका छन्
उनैका पैसोमा कोही
विदेश सयर जाँदैछन्
उनैको धन कोही
कमिसन मिलाउदै खाँदै छन्
गर्नुसम्म सबै गरी सके
भन प्रभु अब कुन काम दिऊँ
जुको, उडुस, मच्छेर सबै भइ सके
भन प्रभु कुन नाम दिऊँ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Gehendra shahi
Gehendra shahi
1 year ago

कोइरालाको बोटको बोक्रा को चिया पिउनाले ग्यास्ट्रिक निको हुने रहेछ।

Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
1
0
Would love your thoughts, please comment.x
()
x