साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई दनक

Nepal Telecom ad

१. लिडर र सिलिण्डर

समाज हाँक्न एक दृढ निश्चयी लिडर भए पुग्छ
जताततै यसको उदाहरण साकार छ
खाना पकाउन एक सिंलिण्डर भए पुग्छ
सस्तो महँगो जस्तो भए पनि स्विकार छ
तर अचेल हाम्रो ग्रह–गोचर बिग्रेर नै होला
न त हामीलाई लिडर भेट्छ
न त सिलिण्डर भेटछ !!

२. गरिबी निवारण

गरिबी निवारण कोषको दुरुपयोग भएको भनि
सञ्चार माध्यममा जब भयो समाचार प्रसारण
घटनाको अन्वेषण गरि पता लगाइयो सत्य कारण
‘गरिब’को सट्टा आफ्नो गरिबी गर्छु निवारण
शपथ लिने बेला उहाँले प्रष्ट गर्नु भयो उच्चारण
भनेको नै गर्दा फेरि किन गरिँदैछ हल्ला अकारण ?!
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x