साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल हुन पाए

Nepal Telecom ad

के गर्नु प्रिये म पनि मोबाइल भएको भए
तिम्रो हृदयमा बास पाउथेँ हुँला
के गर्नु प्रिये मैले तिम्रो साथ पाउथे हुँला
यो जुनीमा त तिम्रो साथ हुन सकिनँ
तर प्रिये अर्को जुनीमा म
मोबाइल भएर ज्यून पाउँ
म मोबाइ भएको भए
जुनी जुनी तिम्रो प्यार पाउँथेँ हुँला
मलाई हेलो भन्दा कुर्दै आउँथेँ होला
के गर्नु प्रिये
मलाई मोबाइल बनाइदेऊ
तिम्रो हृदयको माया पाउन
तिम्रो जुनी भरको प्यार पाउन
मैले मोबाइल नै बन्नु पर्छ होला
तिम्रो हृदयमा बास पाउन
तिम्रो ओठको चुम्बन पाउन
तिम्रा मधुर स्वर सुन्न
यो जुनीमा नभए पनि प्रिये
अर्को जुनीमा त तिम्रो हातको
मोबाइल भएर जन्मन पाऊँ ।
काठमाडाैं

(शशी चालिसेकाे याे कविता केही दिन अघि भुलवश रञ्जन घिमिरेका नाममा अपलाेड भएकाे थियाे । नाम सच्याएर पुन अपलाेड गरिएकाे छ । सम्पादक)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x