साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वास हुँदैन

Nepal Telecom ad

जस्तो कि यी राशिफलको विश्वास हुँदैन
त्यस्तै यी नेता र दलको विश्वास हुँदैन ।

कस्लाई के थाहा त्यहाँ के के धन्दा चल्छन्
सुन्दर देखिने सबै महलको विश्वास हुँदैन ।

गुम्न सक्छ हुदाखाँदाको आफ्नै सुन्दरता
लाली पाउडर र गजलको विश्वास हुँदैन ।

फुल बेचिन्छन् त्यहि कहिले सराब बेचिन्छ
व्यापार गर्ने कुनै पसलको विश्वास हुँदैन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x