साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दनदनास्टक !

Nepal Telecom ad

१. ए ! कविज्यु ! कलम छ ! अवेर लौ किन ?
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

२. घाँससाँस भेट्या होला ? गाई कवि पो त !
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

३. सोहोर्ने र माथि चढ्ने ! सारै वढे गोद !
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

४. यो युगका द्रष्टा तिमी ! तिमी उठ ! जाग !
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

५. तिमी सधैं विद्रोही हौ ! यही चाहना छ !
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

६. आफ्नो सिप किन रोक्ने ? फुट्न रोक्यौ किन ?
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

७. सत्तासीन मात्तिए लौ ! हेर्नु परेन त ?
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?

८. धेरै जागा सुते कवि ! आँखा खोल्ने को त ?
लेख्नु पर्यो दनादन ! ढिलोढालो किन ?
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x