साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाङ पिलाएर…

Nepal Telecom ad

हाल्छन कागज गोजीभित्र कागज मिलाएर
खान्छन् सबै प्रभुलाई टन्न खिलाएर ।

अति अर्थ अनुरागी स्वयम् महादेव
पार्छन् लट्ठ गाँजा अनि भाङ पिलाएर ।

साझा गङ्गा नुहाउँछ्न् टाठाबाठाहरू
फोहोर पानी फेला पर्छन् लुतो चिलाएर ।

सबै कुरा सुन चाँदी भइसक्यो बोध
खानू जागिर गोप्य भित्री खल्ती सिलाएर ।

जब हुन्छौ सत्तासीन तिम्रा सबै दाग
लाग्छन् बाटो हराउँछन् पुरै बिलाएर ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x