साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो लोकतन्त्र ?

Nepal Telecom ad

सत्ताधारी दल सब हुँदा, निर्दलै आउँला कि ?
चिन्ता गर्द्यौ, बुझ जन यहाँ, हुन्न बस्नै डराई ।
ठूला विश्लेषक बुझकले, ब्रम्ह खोलेर बोल
स्याल हुइँ्यामा, नहिँड बुझ हो, प्राज्ञको हुन्छ रोल ।।१।।

मिल्नेजुल्ने, निहुँ गरी यहाँ, लोकको तन्त्र ढल्ला ?
सत्ताधारी, दल सब बने, के प्रजातन्त्र फल्ला ?
सत्ता गल्ती, हरदम गरी, क्रूर राणा बनेमा
कल्ले रोक्ने, जनहक थिचे, अव्यवस्था खनेमा ।।२।।

रोक्ने छेक्ने सबल दल नै, शून्यमा शून्य बन्दा
स्वेच्छाचारी, दमन पथमा, देश पर्नेछ फन्दा ।
सत्ता हाँक्दा त्रुटिभुल बढे, हुन्छ जागा विरोधी
हाँक्ने छेक्ने, दुई थरी हुँदा, हुन्न कोही अघोरी ।।३।।

यै हो चोखो, नियम जनको तन्त्रको सार हार
नेता विश्लेषक बुझ यहाँ, द्वन्द्वलाई निखार ।
त्यत्रा आन्दोलन सहिदका, त्याग मर्ला विचार
हाँक्ने जाँच्ने पथहरू दुबै, बाँच्न द्यौ निर्विवाद ।।४।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x