साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजकालको फेसन

Nepal Telecom ad

सबै व्यस्त छन् यहाँ
फुर्सद छ कसलाई
सुकुलगुन्डा भए पनि
रवाफ चाहिन्छ उसलाई
कामै केहि नभए पनि
हतारै छ सबलाई
गोजीमा सुको नभए पनि
करोडका गफ अरूलाई
मोबाईलमा व्यालेन्स नरहे पनि
कुरा गरी सुनाउँछन् अरूलाई
घरमा खाने अन्न छैन
फेसन देखाउँछन् दुनियाँलाई !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x