साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भावी उपकुलपतिका पुकारा !

Nepal Telecom ad

प्राडाको पगरी भिरे पनि सधैं, झन्डा लिएरै कुद्यौ
तिम्रा घोर लडाईंका पथभरी, संघर्षमा सुत्दियौ ।
आज्ञापालक दासका सरह नै, पुत्ला बन्यौ हे प्रभू
पाउम् है कुलको सहायक पति, पर्वाङ्गी होस् सम्प्रभू ।।१।।

हामी बौद्धिक प्राज्ञ हौँ तर यहाँ, आदेश मान्छौँ सबै
जे छन् ब्रम्ह विवेक न्याय प्रतिभा, लुत्रुक्क हुन्छन् यसै ।
पाउम् है कुलको सहायक पति, ब्रिफ्केश टक्र्र्याउँछु
नाता गोत्र भरेर नै हजुरका, आदेश फक्राउँछु ।।२।।

बेरोज्गार कयौँ भरेर अगुवा, रोज्गार दिम्ला यहाँ
मेरो ब्रम्ह विवेक बन्दक गरी, चल्नेछु नेता यहाँ ।
पाउम् है कुलको सहायक पति, पुत्ला बनी बस्छु म
पाउम् लुट्न मनग्य दिन्छु कमिसन्, यन्त्रै बनी बस्छु म ।।३।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x