साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठाेकठाक

Nepal Telecom ad

१.
भूकम्पका झड्काहरू आइरहेछन्
गीत पनि भूकम्पकै गाइरहेछन्
पूर्व पश्चिम, उत्तर दक्षिण भूकम्पकै चर्चा
भूकम्पको पूर्ण अनुभव पाइरहेछन् । .

२.
नेपालको नाउँ फेरी त्रिपाल राख्दै छु
भोकाएका जनताहरूलाई मृत्युकाल माग्दै छु
के के देख्नु पर्ने रै छ यो जुनीमा मैले
नेताहरूमा बुद्धिको अनिकाल देख्दै छु ।.
जुकेना– ६, अर्घाखाँची, हाल ः मण्डिखाटार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x