साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
कहिले घाम हराउँछ, कहिले जून हराउँछ
मनको आकाशमा सम्भावनाको मनसुन हराउँछ
अचेल जीवन गधाले गाएको गीत जस्तै छ
कहिले शब्द हराउँछ कहिले धुन हराउँछ ।

२.
काउसो रोपेछौं फलेपछि थाहा भो
झुक्किएर शरीरमा दलेपछि थाहा भो
मुर्दा भनेर मसानघाटमा छाडेका थियौं
जिउँदै रहेछ सास चलेपछि थाहा भो ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
लडाइँ

लडाइँ

विवश पोखरेल
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल
0
Would love your thoughts, please comment.x
()
x