साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोग

Nepal Telecom ad

पटकपटक उसैको जुत्ता मागेर
आफ्नो शिरमा हान्ने
मेरो पुरानो रोग
उसलाई थाहा छ
र त फेरि पनि ऊ
मलाई उक्साउँदै छ
र म गर्दैछु त्यही ।

२०७२ असोज ९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x