साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो देश

Nepal Telecom ad

कहिले दाँया त कहिले बाँया
पटक पटक खुम्चियो मेरो देश
सीमानामा हम्मर र छिनोले
खोपी खोपी मिचियो मेरो देश
गोलभेंडा झै मिक्चरमा
थिलथिलो भो मेरो देश
जातिय र सीमांकनमा
कयौ पटक रूमल्लियो मेरो देश
सोझा साझा नेपालीलाई
प्राणप्रिय भो मेरो देश
कुख्यात छक्का नेताहरूलाई
चौका हान्ने पिच भो मेरो देश
स्वर्ग जस्तो बगैचामा
गौतमबुद्द र भृकुटी जन्मने मेरो देश
मानवहरूका खोलमा नरभक्षि
कपूत भित्र्याउने मेरो देश
जन्मदिने आमालाई बेचेर
सौतेनीआमा खोज्ने नेता जन्माउने मेरो देश ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x