साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यै निष्ठुरीलाई

Nepal Telecom ad

आफूसँग के छ मतलब छैन उसलाई
सानो कुरा अरूको चासो पनि उसैलाई
हातमा दीयो लिइ गाँउ गाँउ घुमेर
आगो मागेर ल्याउनुपर्ने उसलाई
प्राण भन्दा प्रिय ठान्ने आफन्तलाई छोडी
फुटपाथमा मायाको भिख माग्नुपर्ने उसलाई
घरमा जसको काम छैन
राम्रो लाउने र मीठो खानुपर्ने उसलाई
माया गर्नेलाई वास्तै छैन
मुन्टो बटारी हिड्नु पर्ने उसलाई
भुकम्पले हल्लिएको मतलब छैन
रूवाउनु पर्ने अरूलाई
आफ्नो त टुङ्गो कुनै छैन
कुराउनु पर्ने उसलाई
दिन त यसै बितिहाल्छ
रातमा कुर्छु त्यो पराईलाई
उसले जे सोचे पनि
मुरी मुरी माया त्यै निष्ठुरीलाई ।

काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x