साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब म पार्टीबाट अलग भएँ

Nepal Telecom ad

पत्रकारहरूलाई
खबर भयो
आफ्नैमात्र मुटु
चर चर भयो
जब मैले
पत्रकार सम्मेलन गराएँ
अन्ततः पत्रकारकै
अनुहारबाट हराएँ

कुरा कोट्याउनेलाई
चासो भयो
ल खुचिङ भन्नेलाई
हाँसो भयो
फेसबुक ट्वीटरमा
यो के देखेँ
आफ्नै हुन् भन्नेले
के के लेखे !

त्यो शक्ति त्यो सङ्घर्ष
पार्टीमै छोडेँ
त्यो गुट त्यो पदसँग
नाता तोडेँ
पार्टी कार्यालय र झण्डा छोडी
लुरूलुरू गएँ
जब म पार्टीबाट
अलग भएँ ।

इन्जिनियर एवम् उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x