साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ युग ढुङ्गे युग

Nepal Telecom ad

तेलमा लाइन छ यहाँ
ग्याँसमा पनि लाइन
खानेकुरामा हाहाकार छ यहाँ
सबैकुरामा लाइनै लाइन
लाइन बसे पत्तो छैन
ब्ल्याकमा लिए घरमै
सरकारसँग केही छैन
ब्ल्याकमा पाइन्छ सबै
सरकार त मन्त्री बटुल्छ
जनताको दुख कहाँ सुन्छ
देशमा विकास हैन
हेर्दा हेर्दै अब त यो देश
ढुङ्गे युगमा फर्किएको छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x