साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दी !!!

Nepal Telecom ad

ऐले साना अप्ठारा त पार्छ होला नाकाबन्दी !!
धम्क्याउँदै अझै पर सार्छ होला नाकाबन्दी !!

स्वाभिमानी स्वाबलम्बी हुन हामी सक्यौं भने !
अन्तिममा हामीसँग हार्छ होला नाकाबन्दी !!!

हाम्रा पाखुराका मासी नलीखुट्टा दह्रा रहुन् !
उस्कै व्यापार खस्किएर झार्छ होला नाकाबन्दी !!

सूर्य चन्द्र, हाम्रो भूमी, मस्तिष्क र जाँगरमा,
नाकाबन्दी गर्न सछ ? टार्छ होला नाकाबन्दी !!

सहयोग गर्छ अन्तर्राष्ट्र अरु छिमेकी साथमा !
दह्रो भई डटीरहे मार्छ होला नाकाबन्दी !!!

नलाङ– ७, बैरेनी, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x