साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातारात !

Nepal Telecom ad

कसरी यो जंगे–खम्बा सर्यो रातारात ?
आफ्नो बास विदेशमा पर्यो रातारात !
अघिपछि नेताजीका नाराहरूभित्र
उर्लिन्थ्यो त राष्ट्रियता ! मर्यो रातारात ?
१.

पक्की बाँध सिमानामै उँभ्यो रातारात,
घर–छाप्रा, खेती–बाली डुब्यो रातारात !
सुनिँदैन विरोधको सोर कतै चर्को
ठुलेछेउ स्वाभिमान गुम्यो रातारात ?
२.

देशभित्रै शरणार्थी भयो रातारात !
कि त रुँदै सीमा काटी गयो रातारात !
बाँच्न खोज्दा मर्नुपर्ने नियति यो कस्तो ?
अशान्तिले सीमा नाघिसक्यो रातारात !
३.

‘भाइ’ भन्दै छिमेकीले मार्यो रातारात
जानीजानी संकष्टमा पार्यो रातारात
हाम्रा आफ्नै बन्धुलाई उचालेर पूरै
हाकाहाकी खुसी सबै दार्यो रातारात !
४.

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x