साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन भन ऐया !

Nepal Telecom ad

१. नेपालको एक माटो घाउ लाग्दा ऐया !
कति भयो ! कति भयो भन्न देऊ ऐया !

२. मेरो देश रोएको छ रुन देऊ ऐया !
दुखसुख सहभागी हुन देऊ ऐया !

३. ए बाबा रे ! दुख बेला दुख्ख मान ऐया !
गोजी भर्ने ! स्वार्थी चाला छोड ! भन ऐया !

४. मन्त्री ताक्ने यो वेला हो ? हुँदैन क्या ऐया !
पाषाणको कस्तो मन ? भन भन ऐया !

५. सवै हामी नेपालीको सुख दुख एक
सोच्ने बेला यही हो ए ! भन भन ऐया !

६. एकताको शङ्ख फुक ! यस्तो मौका रोज !
भूकम्पले देश काम्यो ! ढाकेको छ ऐया !

७. प्राकृतिक विपत्ति यो धेरै घर आयो !
मेरै आयो ! तिम्रै आयो ! छायो ऐया ! ऐया !

८. के सुन्दै छु स्वार्थी तत्व कुचालामै व्यस्त !
ऐया ! ऐया ! व्याप्त देश ! कस्ता दुष्ट ! ऐया !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x