साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दी बिरुद्ध कवि गोष्ठी

Nepal Telecom ad

सामाखुसी साहित्य समाजद्वारा आयोजित नियमित साहित्यिक कार्यक्रमको ७९ औं श्रृङ्खलामा मङ्सिर १२ गते शनिबार सम्पन्न भयो ।

सामाखुसी स्थित लिङ्कन कलेजमा डा. बमबहादुर जितालीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाकाबन्दी विरुद्ध सिर्जना वाचन गरिएको छ ।

कार्यक्रममा प्रा.डा. गार्गी शर्मा, अरुणबहादुर खत्री ‘नदी’, गङ्गा कर्माचार्य पौडेल, रिता खतिवडा, तारा के.सी., द्वारिका कुइकेल, गुप्तबहादुर श्रेष्ठ, हृदय अधिकारी, माधव घिमिरे अटल, गंगा भेटवाल, श्रीहरि फुयाल, रामबहादुर पहाडी, मेदनीकुमार केवल, रश्मी रिमाल, जनार्दन अधिकारी, सुनिल स्पन्दन, ब्रह्मप्रिय प्रेमस्वरुप, गोविन्द घिमिरे वेदमणि, मानन्धर अभागी, कृष्णकान्त घिमिरे, शम्भु थपलिया, ओमप्रसाद कोइराला, लक्ष्मण तिवारी, कमल शर्मा, डिल्लीप्रसाद मुलतिहुन, लक्ष्मी श्रेष्ठ लगायत विभिन्न ४९ जना स्रष्टाले आआफ्ना रचना प्रस्तुत गरेका थिए ।

प्रस्तुति : अरुण ‘नदी’ खत्री

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x