साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काफी हुन्छ

Nepal Telecom ad

अन्धकार त्यो समयलाई
जुनकिरीको बत्ती नै काफी हुन्छ
मुसा जति ठूलो भए पनि त्यसलाई
भगाउन बिरालोको बच्चै काफी हुन्छ
बिँड जति ताते पनि तरकारी पाक्न
कराई नै काफी हुन्छ
तराईमा जति उफ्रन्छौ उफ्र छिमेकी
तिमीहरूलाई त्यहीँ काफी हुन्छ
त्यहाँको तेल र ग्याँस जति सक्छौ रोक
हिमाली पानी नै पनि हामीलाई काफी हुन्छ
गए जाला यो नश्व शरीर हाम्रो
तिम्रा अगाडि यो ढाकाटोपी शिर नै काफी हुन्छ
त्यहाँको बन्द तिमीहरूको हातमा रैछ
उपत्यका चैँ नछिरे हुन्छ कदापि
बन्द यदि उपत्यकामा गर्छौ भने
नवदुर्गाको प्रसाद झैं राँगाको सुकुटी
औशी पूर्णेमा धूप हाल्न तिम्रो पनि काफी हुन्छ
आफ्नो ईलाकामा त कुकुर पनि शेर बन्छ
बन्द गर्न काठमाडौं नछिर साथी
यहाँ त बिरालै पनि तिमीलाई काफी हुन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x