साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँवर्ष

Nepal Telecom ad

बहाना र चाहनामा नझुमोस् नयाँवर्ष
जोसमा होस नगुमाओस् नयाँवर्ष
दिनमा नवीन सोचको विकास होस् नयाँवर्ष
ऋण त केही क्षणमा सकोस् नयाँ बर्ष
खुसी एकपल मै मिलोस्
साथ सदा हरपल रहोस् नयाँवर्ष
स्वास्थ्य शरीरमा ताजा रहोस्
जीवनमा सधैं सुखमय छाओस् नयाँवर्ष
लक्ष्य टाढा कतै क्षितिजमा
पाइला एकतमास सूर्यसँगै लम्किरहोस् नयाँवर्ष
खुसीका आँसुसँगै आँखामा
सधैं सबै छल्किरहोस् नयाँवर्ष !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x