साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हावाले नै लान्छ !

Nepal Telecom ad

फूलमा त केवल सौदर्य हैन
सुवास पनि लिप्त हुन्छ
निष्ठुरीको मन मात्र हैन
सोच पनि भयानक हुन्छ
आफूले राम्रो सोच्दै बस्यो
अरूले खुट्टा तान्दै हुन्छ
के चलन आयो यो देशमा खै
सबैकुरा हाहाकारै हुन्छ
कसले कसलाई मान्छ यहाँ
केवल पैसै पैसा गन्दै हुन्छ
सम्बन्ध त केवल डोरो न हो
काम पर्दा मुन्टो बटार्दै हुन्छ
खुसी हुँदा चिन्नुपर्दैन कसैलाई
अँधेरोमा आफ्नै छायाँ पर भाग्छ
दिनमा साथ दिने यो शरीर
रातमा आँखाले नि धोका दिन्छ
मुन्टै बटारी गए जाऊ तिमी
कुचोले बढार्नु पर्नेलाई
हावाले नै लान्छ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x