साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्ताउलो हुरी चल्यो

Nepal Telecom ad

आज फेरि घरभित्र अविश्वासको छुरी चल्यो
जसलाई आफ्नो सम्झेको थेँ उसैसँग दुरी बढ्यो ।

झुन्डेको छ देश अहिले भिरमा सिस्नु समातेर
अझै तलै धसाउन उसकै चुरिफुरी चल्यो ।

कालो बादल उठेको छ छानो टाल्ने छोरो छैन
आफ्नै घर भत्काउन उसको पाखुरी चल्यो ।

बल्ल आशा जागेकोथ्यो बत्ती बल्यो चेतनाको
जोगाउने कसरी हो उत्ताउलो हुरी चल्यो ।

हेटौडा, २०७२/१०/२१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x