यो नयाँ वर्षलाई ?
छ धर्ती अँध्यारो पँधेरो छ शून्य न छायो बिहानी निदाए मनुष्य नखुल्दै बिहानी जगायो मलाई चढाऊँ
पुरा पढ्नुहाेस्पिलो फाल्न सकिएन
धेरै भयो घरको छानो टाल्न सकिएनहृदयमा दुख्ने पिलो फाल्न सकिएन । मैले हिँड्ने बाटो किन भत्किएको
पुरा पढ्नुहाेस्आफ्नै दुनो सोझ्याउन
आगो लागेपछि तिमीले इनार खनेछौनिदाएर अरूलाई हिँड भनेछौ । सबैलाई आफ्नो ठान्नु भन्थ्यौ तिमीलेछिमेकीलाई तँ होस्
पुरा पढ्नुहाेस्आव्हान
हाम्रा सिर्जन कर्म छैन गतिला, धर्ती हुने भो मरु मस्ती भोज भतेर छन् हरघडी, भेटिन्न है
पुरा पढ्नुहाेस्उत्ताउलो हुरी चल्यो
आज फेरि घरभित्र अविश्वासको छुरी चल्योजसलाई आफ्नो सम्झेको थेँ उसैसँग दुरी बढ्यो । झुन्डेको छ देश
पुरा पढ्नुहाेस्गिद्ध घुम्छ आकाशमा
गिद्ध घुम्छ आकाशमा पन्छीहरू डराउँदै छन्परेवाको गुन्जबाट बचेरा ती हराउँदै छन् । सलहले दुख दिन्छ आमा
पुरा पढ्नुहाेस्

श्यामकुमार_बानिया























