साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गो देख्नेले सिधा लेख्छ

Nepal Telecom ad

भ्रष्टले घुस मात्र होइन भूसै खाइदिँदा
गाई भैसी सुंगुर बुंगुरको कति चित्त दुख्छ
भ«ष्टले नै यसरी घाँस खाइदिदा कसरी जनवारलाई पुग्छ
एउटा पक्ष घृणा गर्दै त्यसको मुखमा थुक्छ
अर्काे पक्ष फूलमाला लिएर सम्मान गर्न पुग्छ
जस्ले लुट्छ, कुट्छ, भुट्छ उही ठीक छ
जस्को मूल्यै छैन उही महंगोमा बिक्छ
राम्रो काम गर्ने सजिलै पाखा लाग्छ
नराम्रो काम गर्ने आनन्दले टिक्छ
के यस्तो सिष्टम नेपालमा ठीक छ ??
तपाई कागलाई कोइली बनाउनेस्
फलाममा सुनको जलप लगाउनोस्
तपाई पुरुषलाई नारीलाई बनाउनोस्
तपाई हाम्रै समाजमा सजिलै बिक्छ
तपाई पैसाको खोलो बगाउनोस्
नराम्रो देख्नेले राम्रो देख्छ
बांगो देख्नेले सीधा लेख्छ

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x