साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्तिका परेवाहरू

Nepal Telecom ad

आज विश्व शान्ति दिवस
त्यसैले दर्जनौ परेवाहरू
शान्तिको विगुल फुकेर
आकाशमा उडाइँदैछन्
तर व्यर्थै छ तिमीले
ती निर्दोष परेवाहरू उडाउनु
किनभने
कति कावा खाँदै गर्दा आकाशमा
गुलेलीले झारिन सक्छन्
कति बन्दुकको छर्राले
पानीघाटमा मारिन सक्छन्
कति चिल र वाजबाट
शिकारको लागि चारिन सक्छन्
र बचेका ती विचराहरू पनि
राती वासस्थानमा
एक–एक गरी टाउको निमोठेर
कान्छीको भट्टीमा तारिन सक्छन्
र तिमीले उडाएका ती परेवाहरू
शान्तिको धुनीसँगै हारिन सक्छन्
व्यर्थै छ तिमीले
ती निर्दोष परेवा उडाउनु ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x