साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुहार

Nepal Telecom ad

‘यसको निधार ठ्याम्मै मेरो जस्तो छ’ सानो बच्चालाई म्वाइ खाँदै बाबुले भन्यो– ‘यसको र मेरो नाक पनि पूरापूर मिल्छ ।’

पहारिलो घाममा रमाइरहेको दुई वर्षको घोर्ले छोरोलाई चलाउँदै बाबुले पुन थप्यो– ‘यसको र मेरो आँखा मिल्छ, टाउको मिल्छ, मुख मिल्छ, छालाको रंग मिल्छ, हाँसो मिल्छ….।’

पत्नीले घाममा बसेर कपडा धुँदै पतिको कुरा सुनिरहेको थिई । उसलाई खुसी मात्र होइन, भित्रैदेखि हाँसो पनि लागिरहेको थियो ।

उसको मुखले भनिरहेको थियो– छोराको र हजुरको अनुहार दुरुस्तै छ । उसको मनले भनिरहेको थियो– ‘छोराको र मेरो पुरानो प्रेमीको अनुहार दुरुस्तै छ ।’

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x