साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै छ है वावै !

Nepal Telecom ad

१. जति जोते पनि वावै ! बाँझो जग्गा बाँझो !
खिस्स वुढी सधैं खिस्स ! देखाई खाने अर्को
यस्तै छ है वावै !

२. विश्व जता पुगे पनि हामी सधैं लाहुरे !
आफ्नी कान्छी साथ भए ! हुइन्छ नि दाउरे ! !
यस्तै छ है वावै !

३. कत्थके त कत्थके नै ! रसिक झन् उस्तै !
कुर्सीपति ल्वाँठे हुन्छन् यस्तै सधैं गाँठे ! !
यस्तै छ है वावै !

४. नाङ्गोलाई लाज छैन लुगा धड्दा यत्रो !
यो देशमा जुँगामुठे ! फुर्ती फार्ती कस्तो !
! यस्तै छ है वावै !

५. यम. ए. पढ्दा लेखेका ती टिपोट नै साथी !
साथी हुन् ता यस्ता पो त ! उपयोगी सधैं ! !
यस्तै छ है वावै !

६. यहाँ जत्ति विषय त ! जे लेखे नि भयो !
साहित्यको कार चढी जति उडे भयो ! !
यस्तै छ है वावै !

७. जे जे गर उद्योग त उद्योग त जग्गा
जग्गा जोड ! यतै कुध ! जे पनि लौ ! हुने ! !
यस्तै छ है वावै !

८. यी गफका अडी कठै ! सित्तैंं जत्ति लेख्छन् !
गजवास्टक गफडी यो हेर्न पाए भयो !
यस्तै छ है वावै !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x