साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिव ! शिव !

Nepal Telecom ad

दुख पर्दा जीवनमा सबैले
पुकार्ने भगवान नै हो
शिवरात्री होस् वा होली
भाङ् धतुरै मस्त खाने हो ।

लौ न केही गरौं न हामी
शुरूवात आजैबाट गर्ने हो
बास त केवल रात काट्नलाई हो
संघर्ष त उमेर छँदै गर्ने हो ।

काम त जीवनभर गर्नैपर्छ
मूल्याङ्कन त अरूलाई छोडे भो
जिउँदैमा गरौं है राम्रो काम
आफू मरेपछि त सबैलाई पछि लगाएर
आफू अघि अघि कैलाशधाम जाने हो ।

शिवरात्री होस् या अन्य दिन
शिवकै समीपमा बस्ने हो !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x