साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शंका के अझै पनि ….!

Nepal Telecom ad

शंका के अझै पनि उसको बयानमा होला ?
क्यै न क्यै दम त उसको अड़ानमा होला !!

पाइन्छ कि कतै ? किन्ने थिएँ म बरू आजै,
माया र सद्भाव भन्नुस् कुन् दोकानमा होला ?

बोल्नु तर खुब… होश पुर्याएर मात्र बोल्नु
बोल्दा खिलाफ त्यो कसैको शानमा होला

चुच्चोमा लिएर गुँड उड्दैछौ हरदम आकाशमा
सुरक्षित जीवन तिम्रो के यस्तो उड़ानमा होला !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
नराम्ररी ढल्नु भएछ !

नराम्ररी ढल्नु भएछ !

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x