साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.
उनले तर्ने खोला तिमी पनि तर्न सक्छौ
खाली झोलामा पत्थर तिमी पनि भर्न सक्छौ
कसैलाई पुर्न तिमीले खनेको खाडलमा
अरुमात्र होइन तिमी पनि पर्न सक्छौ ।

२.
जनता नै नभएको देश जस्तो लाग्छ
जता र्हेयो बाँदरको मेस जस्तो लाग्छ
निसाफ गर्ने ठाउँ पनि पार्टी अफिस बन्दै गए
बस्ने भन्दा छोडी जाने वेस जस्तो लाग्छ ।

२०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x