सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँढे होक्काँ !

Nepal Telecom ad

१. जुन तन्त्र आअ‍े पनि उनै साँढे होक्काँ !
हामीले त तह लायौं ! यत्रो लायौं ! लु खा !!

२. तन्देरी हो ! हाम्रा नेता केही केही मिले !
केही वुढा ल है हेर ! आफ्नो बानी ! उता !!

३. केहीले त देश ठुलो ! साँच्चै साँच्चै माने !
अचम्म नै भयो ! अर्का फेरि फिर्के उता !

४. कत्रा कत्रा आपत् आअ‍े भुइँचालो कत्रो !
केही साँढे फिक्री मरु ! फिर्केका छन् उता !

५. तर्साउने बानी हुने तर्साउनै जान्ने !
नयाँ युग आअ‍ेको छ ! हेर्ने कता ! उता !

६. बाँच अनि देखिन्छ है ! भन्थे ! सही रे’छ !
आफ्नो देश ! आफ्नो हक ! चिने ! केही उता !

७. कतै कतै शोषणको कुरा लुकाअ‍ेर
क्षेत्रवाद ! जातिवाद उतै जस्तो यता !

८. हामी केही बुढा भयौं रमिते कि क्या हो !
जे जे हुँदै गअ‍े पनि जागेकै छन् यता !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी