साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकौँ कि त झोली

Nepal Telecom ad

उडे बोकी नब्बे जना उत्तरतिर ओली
कोसित हो मनाउने ? यहाँ हाम्ले होली

हृदयमा पीर ब्यथा बाहिर बाहिर हाँसो
देखाउने कहाँ घाउ ? बोकौँ कि त झोली

“हेर बूढा नरुनू है “ भन्छिन् प्यारी सीता
जता जान्छु उतै देख्छु बैरागीको टोली

त्यस्तो मान्छे होइन म बिचलित हुने
डराउछु भित्र भित्र किन आज भोलि ?

भन्न थाले इष्टमित्र भेट हुँदाखेरि
के भो ? के भो ? बदलियो कविजीको बोली ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x