साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काउकुतीले मनायो अप्रिलफुल

Nepal Telecom ad

अप्रिल फूलको विशेष अवसर पारेर काउकुती कम्पनीले हास्यव्यङ्ग्य स्रष्टाहरू जमघट गरी भव्य कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रममा चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, ज्ञानुवाकर पौडेल, बम बहादुर जिताली, बलराम दाहाल, भरत कुमार भट्टराई, नरेन्द्र पौडेल, प्रेम वली ढकलपुरे, पुयय आचार्य, केरा अर्याल, डिल्लीप्रसाद मुलतिहुन, ललिता दोषी, टेक बहादुर कोइराला, द्वारीका कुइकेल, लिलाधर पान्डे, रुद्र अधिकारी लगायत कविहरूले हास्यव्यङ्ग्यमा आधारित विभिन्न गीत, गजल, ठोक्तक र कविताहरू वाचन गरेका थिए ।

कवि सरोज घिमिरेद्वारा अत्यन्त रोचक ढङ्गले कार्यक्रम सञ्चालन गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x