साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

ठोक्तक– १

अन्डा बाहेक उसलाई
अरु पकाउन आउँदैन
सालीलाई भन्दा उसलाई
अरु फकाउन आउँदैन
सोम रस खाएपछि
मुखमा पान हाल्दै
मसलाले टाल्छ
तर पनि उसलाई
घरकीलाई छक्काउन आउँदैन ।

ठोक्तक– २

भैंसी जस्ती गोरी
हात्तीकी जस्ती छोरी
उसलाई भेटेपछि
म त प्रेमले अन्धो भएछु
डकुलन्ठु थिएँ, गुण्डा थिएँ
उसले भनेपछि
म त सिधा सादा भएछु
कहिले यो काम गराउँछे
कहिले त्यो काम गराउँछे
म त उसको, पुरै गधा भएछु ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x