साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो मान्छे !

Nepal Telecom ad

१. गफडी त कस्तो मान्छे ! हेर्दा मात्र सस्तो !
वेपारको जुग थाहै छैन ! तर ओहो ! मुङ्गो !

२. गफडी त विचित्रको कस्ता कस्ता विके !
यिनी विक्ने कुरै छैन ! रपनि त मुङ्गो !

३. भाषा जान्न ठुलै पण्डा ंइत हुनु पर्ने !
यी त साना ! तर कस्ता कुरा सधैं वाउँठो !

४. यो देशमा विक्नु भन्ने सामान्य हो कुरो !
कत्रा कत्रा विकेका छन् यी त अचम्मको !

५. जति वुढो उति वाटो पर पर यहाँ !
खिट्टिएर यी वावै त कुरो वाउँडो ! वाउँडो !

६. यो देशमा भ्रष्टाचार घिउभात भयो !
हसुर्दछन् हपहप ! भर्छन् ट्वाल्ल वुढो !

७. यो देशको विउविजन कतावाट आउँछ ?
सप्रेको छ खेती धेरै ! लौ वा ! हेर यत्रो !

८. यहाँ जे नै रोप ! फल्छ ! नीति सत्य हैन !
त्यही महान् ठुलो हुन्छ –वाङ्गे ! हेर ग्वाँगो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x