साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्छस् नि काल आई

Nepal Telecom ad

झन् शत्रुतर्फ ढल्क्यौ छाडेर दाजुभाइ
धोई गधा कहाँ पो बन्थ्यो पवित्र गाई ।

यो विश्वबाट हिंसा गर्दै छु अन्त भन्ने
गर्वानुभूति गर्छन् प्राणी सयौँ ढलाई

के खान्छ खै धनीले ऐश्वर्य, रत्न, पैसा ?
खाँदै छ ऊ मजस्तै खानाहरू पकाई ।

अल्छीहरू सराप्छन् निर्दोष भाग्यलाई
तिर्खा बुझेन भन्छौ धारा, कुवा नधाई ।

के दम्भ गर्दछस् ए मान्छे ! अजम्बरी झैकक
पुर्खा सबै मरे झैँ मर्छस् नि काल आई ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x