साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल्ली

Nepal Telecom ad

कुनै बेला
हवाईजहाज चढेर विदेश जाने
यो एउटा मात्र प्रबेशद्वार थियो
नेपालबाट बिदेश जान
वा बिदेशबाट नेपाल आउन
केही समय दिल्ली ट्रान्जिटमा
बस्नै पर्ने हुन्थ्यो,
पहिल्यै सुरक्षा जांच भइसकेका
सामानहरू र
शरीरका संवेदनशील अंगहरू
दिल्लीमा चेक हुने गर्थ्यो
अहिले त
नेपालबाट भित्र बाहिर गर्ने
अरु पनि विकल्पहरू छन
नयाँ ट्रान्जिट शहरहरू छन
तर दिल्लीको प्रभाब घटेको छैन
दिल्लीको दबाब कटेको छैन
नेपालीको जीवनको बाटो
छेकेर बसेको छ दिल्ली
नेपालबाट नेपाल आउने (जाने
कुनै पनि बाटोको
एक मात्र प्रबेशद्वार
भएको छ दिल्ली,
जस्तै
सिंहदरबार जानु र आउनु अघि
अनिवार्य ट्रान्जिट स्टेसन
भएको छ दिल्ली ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x