साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा तिमी अनमोल छ्यौ

Nepal Telecom ad

(सन्दर्भ : आमाको मुख हेर्ने औँशी)

आमा तिमी अपरम्पार छ्यौ
नौ महिना कोखमा सहजै राख्छ्यौ
छोरा होस् वा छोरी सहर्षै स्वीकार्छ्यौ
आफ्नो गाँस काटी परिवार अघाउँछ्यौ
हरसुख दुखमा डटेर सघाउँछ्यौ
बोलेर भन्दा नि कामले सघाउँछ्यौ
मलाई चोट लाग्दा आँसु खसाल्छ्यौ
सन्तान नै ठूला हुन् भनी मेरा
दुनियाँलाई महसुस गराउँछ्यौ
अरूको लाख आमाको काख
मेरो खुसीमा दुनियाँ भुल्छ्यौ
औँशीको दिनमा मात्रै हैन मेरी आमा
सदाका लागि अनमोल छ्यौ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x