साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम ! राम !!

Nepal Telecom ad

गाला चिल्ला, सुटबुट कसी, क्रीजले टल्किएका ।
मुठ्ठी बाट्दै, छलफल गरे, एकता बल्झिएला ?
जे छन् हाम्रा, विधिनियमका, दण्डकारी विधान ।
च्यात्ने धम्की, अतिसय चल्यो, हुन्छ यल्ले निदान ?

चिल्ला गाडी, सुख सयल वा मोज मज्जा गरेर ।
हिँड्छन् नेता , कमिसन लिदै, सर्बहारा भनेर ।।
माले बोल्द्यौ, हिगल उठिद्यौ, बोल बोको हराम ।
मार्क्सवादी हो, कम्युनिजम नै, आज भो राम ! राम !!

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x