साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जैले पनि बन्दै छ

Nepal Telecom ad

अचार् मैले बनाइंसकें, लौ तर्कारी बन्दै छ
काउली भन्दा बन्दा सस्तो, जैले पनि बन्दै छ ।!

रायोको साग् बेच्ने पसल्, हिजै देखि ताला छ
कैले खोल्छ उस्को पसल्,आज पनि बन्दै छ ।!

कैले काहिं चिया बिस्कुट्, कैले काहिं केक् र बन्
बिहान नि बन् दहि खाको, दिउसो नि बन्दै छ ।!

केटोलाई लड्का अनि, बन्दा भन्थ्यो हिन्दिमा
हिन्दी मात्र के को हुन्थ्यो उर्दूमा नि बन्दै छ ।!

वन भोज खान जाँदा, मैले मजाक् गर्या क्या ।
घरमा भा पो घर् दहि भन्नु, वनमा त बन्दै छ ।!

नाङ्ले भारे- ५, काठमाडौं
हाल युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x