साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही नदिने भगवान् !

Nepal Telecom ad

टिपेर पत्थरलाई पूजामा राखिँदा
ईश्वर बन्छ त्यो महान्
काली नदीको तीरमा ढुङ्गा भेटिँदा
शालीग्राम हुन्छ त्यो पवित्र धाम ।

बाटोमा घरी घरी गोडा ठोक्किँदा
आमै सम्झाउँने ढुङ्गो महान्
आफ्ना सुखदुख पोखिँदा
नाजवाफ सुनी दिने मन्दिर महान् ।

जीवनसारा तिमीमा पोखिँदा
अर्थै नबुझ्ने कोमल मन महान्
दर्शन सिर्फ एकपटक मागिँदा
संसारै छोडेर भाग्यौ किन भगवान् ?

तिम्रो त शरीर ढुङ्गैको छ
के बुझ्छौ र दिन्छौ हे भगवान् !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x