साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छुराका कुरा

Nepal Telecom ad

आमाको सिन्दुर र चुराको लागि
बा, बाच्नुपर्छ हामी भुराको लागि

जालो बनाएर, बेरेछ घरमा
अब मेरो पालो, माकुराका लागि

बेसिखेत बाझैँ छ, बारि बाझैँ छ
मुग्लान छदैँछ, पाखुराका लागि

डा. साब, नसोध्नुस्, गाउँको खबर
छ, सिटामोल छ, दादुराका लागि

उपहार मैले, मुटु पठाएथेँ
धेरै धन्यवाद छ, छुराका लागि

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x