साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरको पनि मेल हुन्छ

Nepal Telecom ad

यहाँ अचम्म अचम्मको खेल हुन्छ height=
कुुकुर र बाँदरको पनि मेल हुन्छ {{read_more}}

समय पनि यसरी बाठो भएको छ
काग अन्तै र अन्तैतिर बेल हुन्छ

जिउँदालाई हेर्न कहाँ छ फुर्सद ?
बरू मुर्दा हेर्न ठेलमठेल हुन्छ

चिया गफ, ‘भष्ट्राचार हुन्छ हुन्न ?
पहिले त कुन्नी तर अचेल हुन्छ’

के हुन्न ? नगरे, त्यतातिर नजाउँ
पेल्न सके बालुवा पनि तेल हुन्छ ।

रामेछाप
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x