साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपचाप मुख टाली

Nepal Telecom ad

जो आउँछ बगैँचा पारेर जान्छ खाली
दुख्दैन दिल कसैको कसलाई भनूँ म माली ?

फुङ्ग उडेको रङ्ग देखेर दङ्ग छु म
चोरेछ कि कसैले गुराँसको त्यो लाली

फक्रेर के गरूँ म चुुँडेर प्राण लिन्छन्
भन्छन् कि कोपिलाले चुपचाप मुख टाली

को बुझ्छ मौन भाषा निर्दाेष कोपिलाको
विरोध जनाउँदै छन् लत्रेर पात डाली ।

भाँचे, चुँडे, निमोठे हुर्मत लिएर छाडे
माली बनेर आए मान्छे सबै यी जाली ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x