साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइकलमाथि छाता

Nepal Telecom ad

एक पटक
काम विशेषले
साइकलमा जाँदैथेँ
पानी पर्ला कि भनी
साथमा छाता पनि लाँदैथेँ
बाटोमा पुगेपछि
पानी पनि झ्याम्म पर्यो
छाता छँदैथ्यो
छोरोले झ्याप्प छाता ओड्यो
साइकल पनि मोड्यो
छाता ओढेपछि त
कहिले साइकल उता जान्छ
कहिले छाताले यता तान्छ
साइकल अठ्याउँदा छाता ढल्ने
छाता अठ्याउँदा साइकल नचल्ने
यस्तै गर्दै जाँदा
साइकलले ढुङ्गामा ठोक्यो
उफ्रिएर आफ्नो तालुले पनि
मज्जाले भित्तालाई ढोक्यो
कहिले छाता खोली साइकल चढियो
कहिले साइकल डोर्याइ छाता ओढियो
न छाताले थाम्यो
न साइकलले थाम्यो
निथ्रुक्क भिजेपछि
यो ज्यान त थरथरी काम्यो
काम विशेष छोडी
घरतिर फर्कियो
के फर्केको मात्र थेँ
पानी एकछिनमै तर्कियो ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x